प्रस्तुत विषयमा यस नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान वहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको डिप्लोमा/प्रमाणपत्र तह कृषि (वाली विज्ञान, पशु विज्ञान) र डिप्लोमा इन फरेष्ट्रि (३ वर्षे) दोश्रो वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको मिति २०७९/०३/०८ गते बाट सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोटः नतिजा हेर्नको लागि प्रतिष्ठानको Website www.nbkspjhapa.edu.np मा गई आफ्नो Id Card No. (रजिष्ट्रेशन नं.) र जन्ममिति राखी हेर्न सकिनेछ ।